रामकुमारी झाँक्रीले राष्ट्रपतिको हातबाट टीका लगाउने

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दसैँको टीका राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट लगाउने भएकी छन् । भोलि मंगलबार विजया दशमीका दिन राष्ट्रपति पौडेलले विशिष्टदेखि सर्वसाधारणसम्मलाई दसैँको टीका लगाइदिने कार्यक्रम छ ।

‘म प्रधानमन्त्री, मन्त्रीहरू, दलका नेतृत्वगणसँग टीका लगाउन खासै गइनँ’, नेतृ झाँक्रीले सोमबार सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘तर यसपटक म सम्माननीय राष्ट्रपतिज्यूको हातबाट टीका लगाउने सोच बनाएँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =