दसैँ नजिकिए सँगै रङ्गीचङ्गी चङ्गाको किनबेच सुरु (हेर्नुहोस् तस्बिरमा)
२०८० कार्तिक १ गते

काठमाडौँ । दसैँ नजिकिए सँगै बजारमा रङ्गीचङ्गी चङ्गा किनबेच सुरु भएको छ ।
नेपालमा दसैँमा चङ्गा उडाउने परम्परा रही आएको छ । चङ्गा उडाउनका लागि यो मौसमलाई उपयुक्त मानिन्छ । चङ्गासँगै लट्टाई र धागो पनि बेच्न राखेको देखिन्छ । पसलेहरूले पनि लहरै चङ्गा, धागो बेच्न राखेका छन् ।
अभिभावक, बालबालिकाहरू पनि उत्साहका साथ चङ्गा खरिद गर्न आएका देखिन्छन् ।
तस्बिरहरू :

२०८० कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








