गोंगबु बसपार्कमा दसैँ मनाउन गाउँ फर्कने मानिसहरू भीड (हेर्नुहोस् तस्बिरमा)
२०८० असोज २९ गते

काठमाडौँ । वडा दशैंको आगमनसँगै राजधानी काठमाडौँबाट गाउँ फर्कने क्रममा गोंगबु बसपार्कमा सर्वसाधारणको भिड देखिन्छ ।
घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ–संस्था बन्द भएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार ३०९ यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।
तस्बिरहरू :

२०८० असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित








