‘आरती साहलाई न्याय दे’ भन्दै बृहत नागरिक आन्दोलनको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । माइतीघर मण्डलामा बृहत नागरिक आन्दोलनले आरती साहको परिवारको पक्षमा आइतबार प्रदर्शन गरेको छ ।

आरती साहको न्यायको माग गर्दै १२१ दिनदेखि माइतीघर मण्डलामा धर्नामा बसिरहेका आरतीका पिता, माता र भाइलाई शनिवार प्रहरीले ब्यानर च्यातेर धरपकड गर्दै धर्नास्थलबाटै हिरासतमा लिइएको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘पीडितलाई न्याय दे’, ‘म पनि यही देशको नागरिक हो सरकार’ भन्ने नाराका साथ विरोध प्रदर्शन गरेका हुन् ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =