दोस्रो हिमालय अन्तर्राष्ट्रिय एक्स्पो आजदेखि भृकुटीमण्डपमा सुरु (तस्बिरहरू)

काठमाडौँ । दोस्रो हिमालय अन्तर्राष्ट्रिय एक्स्पो आज देखि भृकुटीमण्डपमा सुरु भएको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेको एक्स्पो चार दिन चल्ने छ ।

एक्स्पोमा नेपालबाट निर्यात सामग्रीसँगै बिटुबि एक्स्पो भएकाले अन्तर्राष्ट्रिय सामग्रीहरू पनि राखिएको छ ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =