राष्ट्रपतिको राजीनामा माग्दै भारती, मानन्धर समाज र युवा अभियन्ताहरूको दबाबपूर्ण प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । रिगल ढकाल को राष्ट्रपतिद्वारा गरिएको आममाफी विरुद्ध आज माइतीघरमा भारती मानन्धरको पक्षमा मानन्धर समाज र युवा अभियन्ताहरूले दबाबपूर्ण प्रदर्शन गरेका छन् ।

राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाउँदै उनीहरू माइतीघर देखि बानेश्वर सम्म शान्तिपूर्ण खबरदारी तथा विरोधर्याली गरेका छन् ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =