नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको पहिलो बैठक शुरु

काठमाडौं । नेपाल–फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको पहिलो बैठक काठमाडौंमा बसेको छ ।

बैठक आज मंगलवार अपरान्ह काठमाडौंस्थित एक होटलमा बसेको हो ।

बैठकमा नेपाल र फिनल्याण्डबीचको व्यापारिक सम्बन्ध थप उचाईमा पु¥याउने बारेमा छलफल भएको हो ।

नेपाल र फिनल्याण्डबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवद्र्धन गर्न बैठकले सहयोग पुग्ने बताइएको छ ।

बैठकले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =