नवौँ दिन सडकमा बसेर प्रदर्शन गर्दै स्थानीय तह कर्मचारी (तस्बिरहरू)
२०८० असोज २३ गते

काठमाडौँ । आन्दोलनरत स्थानीय तह कर्मचारी सङ्घर्ष समितिको आज नवौँ दिन पनि सडकमा बसेर प्रदर्शन गरेका छन् ।
बानेश्वर माइतीघर सडकखण्डको बिजुलीबजार क्षेत्रमा सडकमा बसेर प्रदर्शन उनीहरूले प्रदर्शन गरेका छन् ।
हामी यहाँ छौ, सरकार कहाँ छ रु, जस्ता नाराहरू सहित उनीहरूले प्रदर्शन गरेका हुन् ।
तस्बिरहरू :

२०८० असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित








