इजरायल घटनाबारे छलफल गर्न सिंहदबारमा सर्वदलीय बैठक
२०८० असोज २२ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।
इजरायल घटना, शिक्षा विधेयकलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् ।
बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरु सहभागी छन् ।
२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








