‘रिगल’ को कैद मिनाहाविरुद्ध भारतीको अनशन जारी (तस्बिरहरू)
२०८० असोज १८ गते

काठमाडौँ । भारती मानन्धरले योगराज ढकाल ‘रिगल’लाई कैद मिनाहा गरेर रिहा गरेको निर्णयविरुद्ध बुधवार अनशन सुरु गरेकी थिइन् ।
उनी अनशन बसेको आज दोस्रो दिन हो ।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकालको कैद मिनाहा गरेका थिए ।
रिगलले भारतीका श्रीमान् चेतन मानन्धरको हत्या गरेका हुन् ।
राष्ट्रपतिको निर्णयविरुद्ध उनले बुधवार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८० असोज १८ गते
प्रतिक्रिया
सम्बन्धित








