भूकम्पको धक्का महसुस
२०८० असोज १६ गते

काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।
कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् । बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।
थप विवरण आउन बाँकी छ ।
२०८० असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








