संसद बैठकमा ओलीले सम्बोधन गर्ने

काठमाठौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो १ बजे बस्ने संसद बैठकमा ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन् ।

ओलीले सरकारको पछिल्लो गतिविधि, प्रधानमन्त्रीको विदेश भ्रमण, पछिल्ला समसामियक राजनीतिक घटनाक्रमका विषयमा सम्बोधन गर्ने बताइएको छ ।

शनिबार अमेरिका र चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री प्रचण्डले आइतबारको प्रतिनिधिसभाको बैठकमा भ्रमणको उपलब्धिबारे जानकारी गराएका थिए ।

आजको बैठकमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =