एमाले कर्णालीमा गनियो ३०० मत, गुलाबजंगले पाए १८०

काठमाडौँ । एमाले कर्णाली अध्यक्ष पदका उम्मेदवार गुलाबजंग शाहले १८० मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी मिनबहादुर शाहीले १०२ मत ल्याएका छन् । त्यसैगरि अर्का प्रतिस्पर्धी प्रकाश रोकायाले ३ मत ल्याएका छन्।

उपाध्यक्षमा टेकराज पछाईले १६८, दानसिंह परियारले २२, लालबहादुर महाताराले ९६ मत ल्याएका छन्।

सचिवमा ध्रुब शाहीले २०७ र रुद्र शाहीले ७७ मत ल्याएका छन्।

उपसचिवमा रविन्द्र शर्माले १३०, रमेशकुमार शाहीले १२५ र पद्मा खड्काले ७१ मत ल्याएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =