अनमोल केसीलाई हाजिरी जमानीमा छाडिँदै
२०८० असोज १४ गते

अभिनेता अनमोल केसीलाई प्रहरीले आजै छाड्ने भएको छ। उनलाई हाजिरी जमानीमा छाड्न लागिएको परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले बताए।
जिल्ला अदालत काठमाडौंले केसीकाे तीन दिन म्याद थपेकाे थियाे । शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएकाले प्रहरीले छाेड्न लागेकाे हाे ।
आराेपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएकाे अवस्थामा प्रहरी अधिकारीले हाजिरीजमानीमा छाड्नसक्ने प्रावधान छ ।
सोही प्रावधान अनुसार उनलाई छाड्न लागिएको प्रहरीले जनाएको छ।
२०८० असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित








