प्रचण्डले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

साढे १२ बजे बस्ने प्रधानमन्त्रीले बैठक बोलाएका हुन् ।

बैठकमा सुन प्रकरणमा उच्च स्तरिय छानविन आयोगबारे पनि बैठकबाट आवश्यक निर्णय लिने जनाइएको छ ।

बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिलगायत बिषयमा लगायतको बिषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण भएकाले त्यसबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 13 =