दोलखामा थप ३ किलो सुनसहित एक पक्राउ
२०८० असोज १२ गते

काठमाडौँ । चीनबाट तस्करी गरेर भित्राएको गरेको ३ किलो सुनसहित शुक्रबार दोलखाको जामुनेमा केशव तामाङ पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
चीनको बोर्डरबाट लामाबगर हुँदै सुन भित्रिएको हुनसक्ने अनुमान छ । दोलखाबाटै चारकिलो सुनसहित बिहीबार ५ जना पक्राउ परेका थिए ।
२०८० असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








