सरकारसँग चिकित्सक संघको ६ बुँदे सहमति, आन्दोलन फिर्ता

२०८० भदौ ३१ गते

सरकार र चिकित्सक संघबीच सहमति भएको छ। आइतबार दिउँसो स्वास्थ्य मन्त्रालयमा भएको दुई पक्षबीचको छलफलमा ६ बुँदे सहमती भएको हो।
सहमतीसँगै चिकित्सकहरूले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रम फिर्ता भएको छ।
भदौ २७ गते सन्चो अस्पतालका चिकित्सक डा विकास थापा र डा प्रशान्त बिडारीमाथी अस्पतालमा कुटपिट भएको थियो।
कुटपिटपश्चात नेपाल चिकित्सक संघले पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेपछि सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।
यस्तो छ सहमती:

२०८० भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित