सुरुभयो ‘नाडा अटो शो २०२३’ (तस्बिरहरू)

काठमाडौँ । अटो व्यवसायीको कुम्भमेला ‘नाला अटो शो २०२३’ आज मङ्गलवारबाट सुरु भएको छ।

अर्थमन्त्री प्रकाशशरण महतले रिबन काटेर शो को उद्घाटन गरेका छन् । १५औँ संस्करणको नाला अटो शो राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो।

१ सय २० स्टल रहेको शो भदौ ३१ सम्म सञ्चालन हुनेछ। शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजक नाडाको अपेक्षा छ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *