९ रन बनाउँदै सन्दीप लामिछाने आउट

काठमाडौँ । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्धको खेलमा लगातार विकेट गुमाएको छ ।

नबौँ विकेटका रूपमा नेपालका सन्दीप लामिछाने आउट भएका हुन् ।

उनी ९ रन बनाउँदै आउट भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *