नेपालले गुमायो लगातार चौथो विकेट, कुशल मल्ल आउट

काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतसँगको खेलमा आफ्नो चौथो विकेट गुमाएको छ ।

श्रीलंकाको पल्लेकेले रंगशालामा ब्याटिङ गरिरहेको नेपालले कुशल मल्ललाई दुई रनमै गुमायो ।

उनलाई रविन्द्र जडेजाले क्याच आउट गराएका हुन् । यसअघि नेपालका कप्तान रोहित पौडेल चौथो विकेटको रुपमा क्याच आउट भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =