नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की ७ रन जोडेर आउट

काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत नेपालले भारतसँगको खेलमा आफ्नो दोस्रो विकेट गुमाएको छ ।

श्रीलंकाको पल्लेकेले रंगशालामा ब्याटिङ गरिरहेको नेपालले भीम सार्कीलाई गुमाएको हो ।

१६औं ओभरको अन्तिम बलमा रवीन्द्र जडेजाले सार्कीलाई आउट गरेका छन् । सार्कीले ७ रन जोडे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *