पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट

काठमाडौँ । एसिया कपअन्तर्गत पाकिस्तानमा जारी नेपाल र पाकिस्तानबीच खेलमा नेपालले १ विकेट लिएको छ । करण केसीले विकेट लिएका हुन् ।

केसीले पाँचौँ ओभरको तेस्रो बलमा पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् ।

यस अवधिसम्ममा पाकिस्तानले २१ रन जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *