उद्योग तथा वाणिज्य समितिको सभापतिमा रास्वपाका पराजुलीको उम्मेदवारी दर्ता
२०८० भदौ १० गते

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति को सभापतिमा रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मा रास्वपाका तीन जना सांसद छन् । असीम साह, पार्टीका उपसभापति डोलप्रसाद अर्याल र गणेश पराजुली यस समितिमा छन् ।
उनिहरु नै प्रस्तावक र समर्थक बनेर पराजुलीले उम्मेदवारी दर्ता गरेका हुन् ।
२०८० भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








