कानुन समितिको सभापतिमा सुवेदीले दिइन् उम्मेदवारी

काठमाडौं । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा सत्तारूढ माओवादी केन्द्रकी सांसद बिमला सुवेदीले उम्मेदवारी दिएकी छन् ।

उनको प्रस्तावकमा प्रस्तावकमा पूर्ण बहादुर घर्ती र समर्थकमा कांग्रेसका रमेश लेखक एमालेका महेश बर्तौला र राप्रपाका ध्रुवबहादुर प्रधान छन् ।

सत्ता गठबन्धनले राप्रपालाई पूर्वाधार विकास समिति दिएपछि प्रधान सुवेदीको समर्थक बसेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =