तनहुँमा गाई काट्ने तीन जना पक्राउ
२०८० भदौ १० गते

सांकेतिक फोटो
तनहुँ । तनहुँमा गाइ काट्ने तीन जना पक्राउ परेका छन् ।
आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको सूचनाका आधारमा तनहुँ प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।
२०८० भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित








