ललिता निवासको जग्गा जफत गर्न ५२ जनाविरुद्ध मुद्दा

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गर्दै मुद्दा दर्ता गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर उनिहरुबाट जग्गा जफत गर्न माग दाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो ।

उक्त ५२ जनामाथि किर्तेको अभियोग नभए पनि किर्ते कामबाट जोडिएको जग्गा किनेकाले प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =