रास्वपाले किन बोलायो संसदीय दलको बैठक ?
२०८० भदौ ८ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज साँझ ५ बजे बस्ने बताइएको छ ।
बैठकमा विषयगत समितिको सभापति निर्वाचन, पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वलगायतको विषयमा छलफल हुने बताइएको छ ।
बैठकले विषयगत समितिको निर्वाचनमा मतदान गर्ने वा नगर्ने भन्नेबारे पनि निर्णय लिने छ ।
२०८० भदौ ८ गते
प्रतिक्रिया
सम्बन्धित








