सुन तस्करी छानविन गर्न असोज ५ गते आयोग गठन गर्ने दलहरुबीच सहमति (सहमतिपत्रसहित)

काठमाडौँ । संसदको अवरोध खोल्न दलहरुबीच २ बुँदे सहमति भएको छ । सहमति अनुसार सुन तस्करीका विषयमा हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान आयोगले गरिरहेको अनुसन्धान टुंगोमा पुर्याई दोषीमाथि अभियोजन गर्ने सहमति भएको छ ।

त्यस्तै, मोटर साइकलको ब्रेक शुमा आएको सुन, इसिगरेटमा आएको सुनलगायतबार छानविन गर्न र तस्करी नियन्त्रणका लागि हाल प्रचलमा रहेको ऐन कानुनबारे छानविन गरी प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ अनुसार अजोज ५ गते एक जाँचबुझ आयोग गठन गरी त्यसैदिन देखि कार्य प्रारम्भ गर्ने सहमति दलहरुबीच भएको छ ।

यस्तो छ सहमति पत्र

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *