कोशी सरकार ढाल्न पुनः अदालत जाँदै एमाले
२०८० भदौ ५ गते

काठमाडौं । नेकपा एमाले पुनः अदालत जाने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरित विश्वासको मत लिएको भन्दै नेकपा एमाले बदरको मागसहित सर्वोच्च अदालत जाने भएको हो ।
एमाले स्रोतले बताए अनुसार एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की भोलि नै रिट दर्ता गराउन सर्वोच्च जाँदै छन्
एमालेले प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत लिएको आरोप लगाएको छ ।
२०८० भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित








