प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले पेश गरे न्यायपालिका सुधार योजना (पूर्णपाठ)

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले संसदीय सुनुवाई समितिको बैठकमा न्यायपालिका सुधारको अवधारणा पेश गरेका छन् । उनले आफ्नो योजना लिखित रुपमा पेश गरेका हुन् ।

उनको योजनामा भनिएको छ– ‘नेपालको संविधानले न्यायपालिका सम्बन्धमा गरेको व्यवस्था, यसलाई प्रदान गरेको जिम्मेवारी र अपेक्षित भूमिकाको आलोकमा न्यायपालिकाको सुधारसम्बन्धी मेरो भावी कार्यदिशा र कार्ययोजना तय हुनुपर्दछ भन्ने मेरो मान्यता छ ।’

यस्ताे छ अवधारणाकाे पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *