प्रधानन्यायाधीशमा श्रेष्ठ सर्वसम्मत अनुमोदित
२०८० भदौ ४ गते

काठमाडौं । संसदीय सुनुवाइ समितिको संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ ।
उजुरीकर्तापछि आजै गरिएको सुनुवाइपछि समितिले सर्वसम्मतिले श्रेष्ठको नाम अनुमोदन गरेको हो ।
समितिको सिफारिस पुगेसँगै अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशको शपथ खुवाइएपछि प्रधानन्यायाधीशका रूपमा श्रेष्ठले सर्वोच्च अदालतमा पद बहाली गर्नेछन् ।
२०८० भदौ ४ गते
प्रतिक्रिया
सम्बन्धित








