चन्द्र भण्डारीले लेखे- समय न हो, निर्णायक जुन कसैको हातमा छैन
२०८० साउन ३१ गते

काठमाडौँ । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले मन बलियो बनाएका छन् । आगोले जलेपछि निरन्तर उपचार गराइरहेका नेता भण्डारीको आज अप्रेसन हुने भएपछि मन बलियो बनाएका हुन् ।
उनले आफूप्रति सबैको सबैको आशीष रहेको बताए । ‘समय न हो निर्णायक जुन कसैको हातमा छैन !!! कोसिस न हो,सबैलाई जस्तै जिजीविषाको चाहना मलाई पनि छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इमानदारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दैछ मेरो शरीर उपचार शैय्यामा केही समयमा !!!’
२०८० साउन ३१ गते
प्रतिक्रिया
One thought on “चन्द्र भण्डारीले लेखे- समय न हो, निर्णायक जुन कसैको हातमा छैन”
Leave a Reply Cancel reply
सम्बन्धित









सिघ्र स्वास्थ लाभको कामना माननिय ज्यु