डिजेल र मट्टितेल १४ र पेट्रोलमा ५ रुपैयाँले बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।

मंगलबार बेलुका बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाउने निर्णय गरेको हो।

अब पेट्रोलको मूल्य प्रतिलिटर  १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलकाे मूल्य  १६४.५ रुपैयाँ प्रतिलिटर कायम भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =