निर्माण व्यवसायीले लगाए सिँचाई विभागमा ताला (तस्बिरहरू)

काठमाडौँ । निर्माण व्यवसायीहरूले जावलाखेलस्थित सिँचाई विभागमा ताला लगाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघद्वारा घोषित तेस्रो चरणको आन्दोलनअन्तर्गत उनीहरूले आइतबार बिहानै विभागमा ताला लगाएका हुन् ।

सरकारले असार साउन सकिन लाग्दा पनि ठूलो रकम भुक्तान नगरेको भन्दै निर्माण व्यवसायी निरन्तर आन्दोलनमा छन् । तेस्रो चरणको आन्दोलनमा सरकारी कार्यालयमा ताला लगाएर धर्ना दिने उनीहरूले घोषणा गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *