चर्चामा सुनील शर्मा, कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । बैठक मध्यान्न साढे १२ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बस्ने भएको हो ।

पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माकाअनुसार बैठकमा सांसद डा. सुनील शर्मा पक्राउ प्रकरणबारे छलफल हुनेछ आफ्ना सांसद पक्राउलाई लिएर पार्टीको घोर आपत्ति रहेको भन्दै बैठक बोलाइएको प्रचार विभाग प्रमुख विश्वकर्माको भनाई छ ।

यस्तै बैठकमा संसद्मा भइरहेको अवरोधका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =