अब म कम बोल्छु : हर्क साम्पाङ
२०८० साउन २८ गते

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कम बोल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
उनी लेख्छन्- ‘नुन चाहिन्छ तर, धेरै भो भने चर्को हुन्छ। मैले बोल्नु पनि पर्छ तर, धेरै बोल्दा कुरा बिग्रिन्छ, देश बिग्रिन्छ, त्यसैले अब म कम बोल्छु।’
२०८० साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








