आज ‘विशेष पत्रकार सम्मेलन’ गर्दै एमाले
२०८० साउन २८ गते

काठमाडौँ । नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा मध्यान्न १२ः४५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार संसद्को गतिरोध र समसामयिक राजनीतिका विषयमा अध्यक्ष ओलीले आफ्ना धारणाहरू सार्वजनिक गर्ने कार्यक्रम छ ।
२०८० साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित








