Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
शाखा अधिकृतको नतिजा आयो, को-को भए पास ? (सूचीसहित)
मकालु खबर
२०८० साउन १९ गते
काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०८० वैशाख ३०, ३१ र जेठ २ गते सञ्चालन गरेको प्रशासन, लेखापरीक्षण र संघीय संसद्तर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।