न्यूरोडमा फोहोर फाल्ने अरुणा अमात्यलाई १० हजार जरिवाना
२०८० साउन १९ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. २२ न्यूरोडस्थित सडकमा जथाभाबी फालेको भन्दै स्थानीय अरुणा अमात्यलाई १० हजार रुपैयाँ जरिवाना गराएको छ ।
बुधबार महानगर प्रहरीको टोलीले अमात्यलाई जथाभाबी फोहोर फालेको भन्दै जरिवाना गराएको हो । महानगरले जथाभाबी सडकमा फोहोर फ्याक्नेहरुलाई जरिवाना गर्दै आएको छ ।

२०८० साउन १९ गते
प्रतिक्रिया








