हर्क साम्पाङले भने- अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई दिन मिल्दैन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई दिन नमिल्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

अदालतले बाटो बिराउँदा न्यायालयमाथि जनताको भरोसा नरहने उनको भनाई छ । ‘अदालतले सार्वजनिक जग्गा व्यक्तिलाई दिन मिल्दैन र दिनेछैन भन्ने कुरामा म विश्वस्त छु ! नत्र न्यायालयमाथि जनताको भरोसा रहन सक्दैन !,’ मेयर साम्पाङले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eight =