सुन काण्डले तात्यो संसद बैठक [LIVE]
२०८० साउन १० गते
![सुन काण्डले तात्यो संसद बैठक [LIVE]](https://www.makalukhabar.com/wp-content/uploads/2023/06/sansad-mk-11-e1688547695764.jpg)
काठमाडौँ । प्रतिनिधि सभा संसदको बैठकका पछिल्लो सुन तस्करी काण्डबारे धेरैजसो सांसदले विषय उठान गरेका छन् ।
खास गरी विपक्षी दलका सांसदहरु र केही सत्ता पक्षका सांसदहरुले समेत सुन तस्करीका विषयमा सरकारको धारणा मागिरहेका छन् ।
बैठकमा बोल्दै एमालेका सांसदहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीमानामा समेत मागेका छन् ।
२०८० साउन १० गते
प्रतिक्रिया
सम्बन्धित









