सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ । हङकङबाट ल्याइएको करिब १०० किलो सुन तस्करीमा संलग्नता रहेको आरोपमा थप एक जना पक्राउ परेका छन्।

राजश्व अनुसन्धान विभागले काठमाडौंको कोटेश्वरबाट राजन श्रेष्ठलाई पक्राउ गरेको हो।

यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eighteen =