महानगरले भत्कायो भद्रकुमारी घेले फाउन्डेशनका संरचना (तस्बिरहरु)

काठमाडौँ । रुद्रमती कोरिडोर छेउमा भद्रकुमारी घले फाउन्डेसनले निर्माण गरेका भौतिक संरचना काठमाडौँ महानगरपालिकाको टोलीले भत्काएको छ ।

डोजरसहित उक्त स्थानमा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गामा बनेको भन्दै उक्त संरचनाहरु भत्काएको हो ।

यद्यपी, भद्रकुमारी घलेले भने आफूले उक्त जग्गा बकाइदा रजिष्ट्रेशन पास गरेर नै लिएको भन्दै उक्त जग्गामा बनेका संरचना नभत्काउन महानगरपालिकासँग आग्रह गर्दै आएकी थिइन् ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *