प्रवासीलाई फर्काउँछु भन्नेहरू राजनीतिमा आएपछि बिदेसिनेको संख्या झन् बढ्यो
२०८० साउन २ गते

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बिदेसिनेको संख्या बढेकोप्रति कटाक्ष गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको रूपमा उदय भएपछि बिदेसिनेको संख्या बढेको बताएका हुन् ।
नेकपा एमालेको सरकार हुँदा बिदेसिनेको सङ्ख्यामा कमी आएको उनको दाबी छ । महासचिव पोखरेलले पुराना पार्टी भनेर एमाले नजोड्न आग्रहसमेत गरे ।
२०८० साउन २ गते
प्रतिक्रिया
सम्बन्धित








