रकम फिर्ता गर्न माग गर्दै सहकारीका बचतकर्ताद्वारा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ । रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिती नेपालले आज माइतिघरदेखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ ।

आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन् ।

तस्बिरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *