एमाले अध्यक्ष ओली कम्बोडिया जाने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने भएका छन्। आगामी मंगलबार (साउन २) मा उनी कम्बोडिया जाने कार्यक्रम तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउने क्रममा अध्यक्ष ओलीको भ्रमणबारे ज्ञवालीले जानकारी गराएका हुन्।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने भएका छन्। आगामी मंगलबार (साउन २) मा उनी कम्बोडिया जाने कार्यक्रम तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउने क्रममा अध्यक्ष ओलीको भ्रमणबारे ज्ञवालीले जानकारी गराएका हुन्।
उनका अनुसार साउन ६ गतेसम्मका लागि ओली कम्बोडिया भ्रमणमा जान लागेका हुन्।
ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको पनि उनले बताए।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *