सती प्रथा उन्मुलन दिवसले कुरीतिविरुद्ध जागरणको सन्देश दिन्छ : ओली
२०८० असार २५ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २५ असार सती प्रथा उन्मुलन दिवस भएको भन्दै यो दिवसले अमानवीय प्रथा र कुरीतीविरुद्ध जागरणको सन्देश दिने बताएका छन् ।
श्रीमानको लाससँगै जिउँदै जल्नुपर्ने उक्त मानवीय सती प्रथा उन्मूलन भएको दिनले अझै समाजमा रहेका अमानवीय प्रथा र कुरीति रहेको उनले बताएका छन् ।
ती सबै कुरीति अन्यका लागि जीवन्त समाजको जागरण जरुरी छ ।

२०८० असार २५ गते
प्रतिक्रिया









