स्वशासनको अधिकार मागेका हर्क साम्पाङ भन्छन्- आफ्नो कानुन आफै बनाएर बढ्न सक्छ धरान !
२०८० असार २३ गते

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले केन्द्र सरकारसँग स्वशासनको अधिकार मागेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै यस्तो माग गरेका हुन् ।
बजेटमा धरानलाई अन्य पालिकाभन्दा विशेष प्राथमिकता दिनुपर्ने उनले बताए । प्राथमिकता दिन नसके स्वशासन दिन माग गर्दै मेयर साम्पाङले धरान आफ्नै छुट्टै कानुन बनाएर जाने चेतावनी दिएका हुन् ।
२०८० असार २३ गते
प्रतिक्रिया
सम्बन्धित








