दलित भनेर विभेद गर्ने घरबेटी पक्राउ
२०८० असार १६ गते

फाइल तस्बीर ।
काठमाडौं । दाङमा आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिलाई दलित भनेर विभेद गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितको उजुरीको आधारमा प्रहरीले प्रहरीले घोराही उपमहानगरपालिका–१७ का ताराप्रसाद पोखरेललाई पक्राउ गरेको हो ।
पोखरेलमाथि आफ्नो घरमा डेरामा बसेका अंगराज परियार र महेन्द्र बिश्वकर्मालाई जातकै आधारमा विभेद गर्दै कोठा छाड्न दबाव दिएको आरोप छ ।
२०८० असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








