बजेटमा असन्तुष्ट नेकपा एसले बोलायो संसदीय दलको बैठक
२०८० असार ७ गते

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दैछ । बैठकमा बजेटबारे पार्टीका सांसदहरूको असन्तुष्टिमाथि छलफल हुनेछ ।
बजेटमा असमानता रहेको भन्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेसहितका नेताहरू सरकारसँग असन्तुष्ट छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले पनि बजेटबारे असहमति जनाएपनि प्रधानमन्त्री दाहालसँगको छलफलपछि भने सकारात्मक देखिनुभएको छ ।
तथापि पार्टीका सांसदहरूले भने बजेट संशोधन नभए समर्थन गर्न नसक्ने चेतावनी दिँदै आएका छन् ।
२०८० असार ७ गते
प्रतिक्रिया
सम्बन्धित








